Ad

Saturday, January 12, 2019

डा.केसिले हार्दै गर्दा यिनको एजेन्डाले हार्नेछ अनि माफियाले जित्नेछ

डा.केसिले हार्दै गर्दा यिनको एजेन्डाले हार्नेछ अनि माफियाले जित्नेछ त्यो दिन यो देशले हार्नेछ।र जुन दिनको यिनको एजेन्डाले जित्नेछ ,त्यो दिन यो देशले जित्ने छ।
डा.केसिले पटकपटक अनसन बस्नुनपरोस ।सरकारले माग सुनुवाइ गरोस र सहमति कार्यनयन गरोस।
नोट:खैर यिनको पछिल्लो अभिव्यक्ति पुर्वाग्रहि हुनसक्छ ।

Wednesday, January 9, 2019

प्रेम अन्धो मात्र हैन ,, माहान पनि हुन्छ l




जीवन” पाउनु “भाग्य”मा “निर्भर” छ। “मृत्यु” आउनु “समय” मा “निर्भर” छ। तर “मृत्यु” पछि पनि “सबै”ले “याद” गर्नु । यो “तिम्रो_कर्म” मा “निर्भर” छ. तेसैले असल सोचले मात्र हैन सोचाइ अनुसार ब्यबहारिकतामा परिवर्तनले मानिसलाइ महान बनाउछ

१५ दिनमा सबै लाइसेन्स छापिसक्ने l

हामीले समस्या बुझ्दै समय थपिदिएका हौँ, मालिकाले सो मितिसम्म जति छाप्छ छाप्छ, त्यसपछि बाकिँ रहेको कार्ड विभाग आफैले छाप्छ’ उपाध्यायले सेतोपाटीसँग भने। विभागले २८ गते समय सिमा तोकिदिए पनि मालिकाले भने अरु १५ दिन समय लाग्ने जनाएको छ।
सुरुमा तोकिएको समयसिमामा डाटामा आएको समस्याको कारण राम्रोसँग कामै गर्न सकिएन, समस्या हटेको दिनबाट ३० दिन थप हुनुपर्नेमा समग्रमा ३० दिन थप भएको छ’ ढकालले भने ‘विभागले यो समस्या बुझ्यो भने १५ दिन भित्र हामी जसरी पनि सबै लाइसेन्स छापिसक्छौ,’।

Monday, January 7, 2019

Kalabang Picnic Spot View Point Pokhara

Kalabang Picnic Spot View point is a good place to have picnic. We can see fewa lake and pokhara valeey as well pokhara airport. Please, visit this place for more information.

नाकले बताउँछ लिंगको आकार ! यसरि पत्ता लगाउन सकिन्छ



पुरुषको लिंगको आकार तथा प्रकारका बारेमा निकै चर्चा हुन्छन् । लिंग सामान्यतः सबै पुरुषको एकै प्रकारको हुँदैन । भिन्न भिन्न पुरुषको आफ्नै प्रकृतिको लिंग हुन्छ । जस्तैः बाङ्गो, टेडो, पातलो, मोटो तथा अनेक प्रकृतिको ।

खासमा लिंगको साइजले यौन सन्तुष्टिमा धेरै प्रभाव नपार्ने अनुसन्धानकर्ता तथा स्वास्थ्यकर्मीहरु बताउँछन् । यद्दपी कतिपय सेलिब्रेटीहरुले त खुलेरै भनेका छन् चरम यौन सन्तुष्टिका लागि आफूलाई चाहिने लिंगको साइजका बारेमा ।
केहि यस्ता साधारण अनुमान लगाउन मिल्ने तथ्यहरु छन् । जसबाट अनुमानकै भरमा पनि लिंगको आकार तथा लम्बाई पत्ता लगाउन सकिन्छ । जस्तैः कुनै देखिने अंगको आकार हेरेर पुरुषको लिंगको आकार पत्ता लगाउन सकिन्छ ।
विश्व स्वास्थ्य संगठनले नै भनेको एउटा तथ्य के भने पुरुषको अनुहारको आकार हेरेर पनि उनको लिंगको साइजबारे जानकारी पाउन सकिन्छ । जस्तैः अफ्रिकीहरुको अनुहार लाम्चो र मोटो आकारको हुन्छ । त्यसै अनुरुप त्यहाँका पुरुषको लिंग पनि मोटो र लामो हुने भनाई छ ।
त्यसो भए के कुनै पुरुषको नाकले बताउन सक्छ की उसको लिंगको आकार कति छ भनेर ? यदि तपाईंलाई कुनै पुरुषको लिंगको आकार पत्ता लगाउनु प¥यो भने उसको अनुहारमा अथवा उसको नाकमा ध्यान दिनुहोस् न की उसको तल्लो भागमा !
यदि तपाईं केटिमान्छे हुनुहुन्छ र लिंगको बारेमा जिज्ञासा छ भने पक्कै यो एउटा उपाय हुनसक्छ । दक्षिण कोरियामा केहि महिना पहिले गरिएको सर्भे भन्छ पुरुषको नाकको आकारले उसको लिंगको आकारबारे जानकारी दिन्छ ।
जस्तैः यदि कुनै पुरुषको नाक लामो वा लाम्चो आकारको छ भने सम्झिनुहोस् उसको लिंग समान्य भन्दा केहि लामो छ । कसैको बढि थेप्चो नाक भएपनि मोटो हुन सक्छ । त्यस्ता पुरुषको लिंगको साइज पनि मोटो हुने अध्ययनको निष्कर्ष छ । तर यो कुरा सबै पुरुषहरुमा लागू नहुन पनि सक्छ यद्दपी अधिकांश पुरुषको नाकको साइज अनुसार उसको लिंगको साइज पनि पत्ता लगाउन सकिने सर्भेको निष्कर्ष छ ।

बिहेको दिनकै भोलीपल्ट कृष्णको २ हात र १ खुट्टा काटियो ! रुपालाई आफन्तले अर्कैसँग बिहे गरेर जा भन्छन्(भिडियो सहित)

सानैमा जीम्मेवारीको भारी बोकेका कृष्ण ओलीका सपना धेरै थिए । इलेक्ट्रिक सब इन्जिनियर पढेका रुकुम सिम्लिका कृष्ण ओली ठुलो सपना थियो आफ्नी जीवनसंगिनीलाई स्टाफ नर्स पढाउने । कसलाई थाहा हुन्छ र भोलि ? त्यस्तै बज्रपात बनेर आयो जेठ २५ कृष्ण र रुपाको जीवनमा । अघिल्लो दिन अर्थात २४ जेठमा म्यारिज एनिभर्सरी मनाएका यी दम्पतिलाई अर्कोदिन निकै दुखद बनेर आयो ।




उनि दाङको तुल्सिपुरमा विद्युत अफिसमा साईट सुपरभाईजरको रुपमा काम गर्थे । घटनाको दिन आफ्ना अन्य सहयोगीको साथ कस्टमरहरुलाई बिद्युत प्रवाह गर्न पोलमा चढेका एक्कासी भुईमा खसे । ११ हजार भोल्टेजको करेन्टको झट्काले कृष्णको सपना मात्र पच्छारेन जीवन नै मृत्युको मुखमा लगेर छोड्यो ।












रविले मागे माफी: वाह ! रबि यहि हो हामिले खोजेको l


चर्चित पत्रकार रवि लामिछानेले आफ्नी श्रीमती ईशा श्रेष्ठलाई डिभोर्स दिएपछि आलोचना र बचाउ भइरहेको छ । सामाजिक सञ्जालमा मिश्रृत प्रतिक्रियाहरु आएका छन् । कसैले रवि लामिछानेले श्रीमतीलाई धोका दिएको टिप्पणी गरेका छन् भने कतिले रविलाई सान्वना पनि दिएका छन् ।


सामाजिक सञ्जालमा आलोचना भएपछि उनले स्पष्टिकरण दिएका छन् ।उनले लेखेका छन्ः

पछिल्लो ४८ घण्टा एकदमै तनावमा वित्यो । व्यवसायिक जिन्दगी र क्रियाकलापका बिषयमा एउट पनि प्रश्न देखिएन तर मेरो व्यक्तिगत जीवनसँग सम्बन्धित र वितेका पुराना कुराहरुलाई लिएर भैरहेको टिका टिप्पणीले आफ्नै कठघरमा आँफै उभिएर नितान्त निजी बिषयमा स्पष्टीकरण दिनु परेको छ ।

पोखरामा भाइरल मीठो स्वर भएकी समिक्ष्या अधिकारीको लोक गीत ।।

पोखरामा भाइरल मीठो स्वर भएकी समिक्ष्या अधिकारीको लोक गीत ।।

रेशम चौधरी सांसद बन्ने हुने , रबि लामिछाने किन प्रधामन्त्री नबन्ने – डा. केसी

नेपाल का एक चर्चित राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी धेरै लामो समय देखि प्राध्यापनमा सक्रिय हुनु हुन्छ। करिब तीन दशकदेखि प्राध्यापनमा सक्रिय उहा राम्रो र खरो विचार राख्ने राजनीतिक विश्लेषकका रुपमा समेत आफ्नो पहिचान बनाउनु भएको छ। वर्तमान राजनीतिक घटना क्रमलाई राम्रै नियालिरहनु भएको उहाले राजनीतिमा भैरहेका घटन क्रममा समय समयमा आफ्नो विचार समेत राख्दै आउनु भएको छ।झण्डै दुई दर्जन पुस्तक, ६ सयभन्दा बढी लेख रचना प्रकाशित गरिसक्नु भएका उन्लाए अमेरिकन लाइब्रेरीबाट पब्लिक स्पिकिङमा ग्राजुएट समेत गरेका छन्। आफ्नो खरो विचार र सिधा कुरा राख्न प्रख्यात रहनु भएका उहाको कुरामा धेरैले सहमति समेत जनाउने गरेक छन्। नेता र राजनीति सम्बन्धि अहिले समयमा बिकसित घटना क्रममा बेला बेलामा उहाले आफ्नो विचार संचार माध्यममा राख्दै आउनु भएको छ। यसै क्रम मा आज उहाले अनलाइनटिभी नेपाल लाइ पनि आफ्नो विचार पोख्नु भएको छ।

Sunday, January 6, 2019

Mirmi Of Sysngja

Kaligandaki A Hydroelectric Power Station is situated near Mirmi of Syangja. 

Thedam and headworks are situated on the Gandaki River at the confluence of the Andhikhola whereas the power house is located downstream,


Fewa Lake

Fewa Lake is a fresh water lake in Nepal formerly called Baidam Tal located in the south of the Pokhara Valley.



Average depth‎: ‎8.6 m (28 ft)
                                                Max. length‎: ‎4 km (2.5 mi)
Water volume‎: ‎0.046 km3 (0.011 cu mi)
                                               Islands‎: ‎Tal Barahi (तालबाराही)

Kalabang, Pumdikot-6, Picnic Spot

Sunset form the hill of kalabang, Pumdikot.

Sunset form the hill of kalabang, Pumdikot.



Sunset form the hill of kalabang, Pumdikot.


Sunset form the hill of kalabang, Pumdikot.