डा.केसिले हार्दै गर्दा यिनको एजेन्डाले हार्नेछ अनि माफियाले जित्नेछ त्यो दिन यो देशले हार्नेछ।र जुन दिनको यिनको एजेन्डाले जित्नेछ ,त्यो दिन यो देशले जित्ने छ।
डा.केसिले पटकपटक अनसन बस्नुनपरोस ।सरकारले माग सुनुवाइ गरोस र सहमति कार्यनयन गरोस।
नोट:खैर यिनको पछिल्लो अभिव्यक्ति पुर्वाग्रहि हुनसक्छ ।
No comments:
Post a Comment