 |
चर्चित पत्रकार रवि लामिछानेले आफ्नी श्रीमती ईशा श्रेष्ठलाई डिभोर्स दिएपछि आलोचना र बचाउ भइरहेको छ । सामाजिक सञ्जालमा मिश्रृत प्रतिक्रियाहरु आएका छन् । कसैले रवि लामिछानेले श्रीमतीलाई धोका दिएको टिप्पणी गरेका छन् भने कतिले रविलाई सान्वना पनि दिएका छन् ।
सामाजिक सञ्जालमा आलोचना भएपछि उनले स्पष्टिकरण दिएका छन् । | उनले लेखेका छन्ः |
|
| |
पछिल्लो ४८ घण्टा एकदमै तनावमा वित्यो । व्यवसायिक जिन्दगी र क्रियाकलापका बिषयमा एउट पनि प्रश्न देखिएन तर मेरो व्यक्तिगत जीवनसँग सम्बन्धित र वितेका पुराना कुराहरुलाई लिएर भैरहेको टिका टिप्पणीले आफ्नै कठघरमा आँफै उभिएर नितान्त निजी बिषयमा स्पष्टीकरण दिनु परेको छ ।
No comments:
Post a Comment