Ad

Wednesday, January 9, 2019

१५ दिनमा सबै लाइसेन्स छापिसक्ने l

हामीले समस्या बुझ्दै समय थपिदिएका हौँ, मालिकाले सो मितिसम्म जति छाप्छ छाप्छ, त्यसपछि बाकिँ रहेको कार्ड विभाग आफैले छाप्छ’ उपाध्यायले सेतोपाटीसँग भने। विभागले २८ गते समय सिमा तोकिदिए पनि मालिकाले भने अरु १५ दिन समय लाग्ने जनाएको छ।
सुरुमा तोकिएको समयसिमामा डाटामा आएको समस्याको कारण राम्रोसँग कामै गर्न सकिएन, समस्या हटेको दिनबाट ३० दिन थप हुनुपर्नेमा समग्रमा ३० दिन थप भएको छ’ ढकालले भने ‘विभागले यो समस्या बुझ्यो भने १५ दिन भित्र हामी जसरी पनि सबै लाइसेन्स छापिसक्छौ,’।

No comments:

Post a Comment